Budhanilkantha SchoolBudhanilkantha School
  • Home
  • About Us
    • Details
      • History
      • School Profile
    • School Management
      • Board of Trustees (BOT)
      • School Management Committee (SMC)
      • Senior Management Team (SMT)
    • And More
      • FOBS (Parents’ Body)
      • SEBS (Alumni)
    • Contact
  • Academics
    • Academic Departments
      • Nepali Department
      • English Department
      • Mathematics Department
      • Social Sciences Department
      • Integrated Science Department
      • Physics Department
      • Biology Department
      • Chemistry Department
      • Health & PE Department
      • Computer Science Department
      • Arts Department
    • Admission
      • Admission Notices
      • Admission Results
    • Articles
  • News
  • Events
  • Gallery
  • Career
  • Home
  • About Us
    • Details
      • History
      • School Profile
    • School Management
      • Board of Trustees (BOT)
      • School Management Committee (SMC)
      • Senior Management Team (SMT)
    • And More
      • FOBS (Parents’ Body)
      • SEBS (Alumni)
    • Contact
  • Academics
    • Academic Departments
      • Nepali Department
      • English Department
      • Mathematics Department
      • Social Sciences Department
      • Integrated Science Department
      • Physics Department
      • Biology Department
      • Chemistry Department
      • Health & PE Department
      • Computer Science Department
      • Arts Department
    • Admission
      • Admission Notices
      • Admission Results
    • Articles
  • News
  • Events
  • Gallery
  • Career

BNKS Blog

  • Home
  • BNKS Blog
  • दुई सुनौला बर्ष- बूढानीलकण्ठमा

दुई सुनौला बर्ष- बूढानीलकण्ठमा

  • Posted by blogger
  • Categories BNKS Blog
  • Date November 2, 2016

आँखा भरी सपना र मुटुभरी चाहना बोकेर बूढानिलकण्ठ स्कुल छिरेको त्यो दिन राम्रैसंग याद छ |मलाई एउटा नया परिवेश, रहरलाग्दो वातावरण अनि पिछटई नौलो अनुभूतिले भरिएको थियो त्यो दिन | नौलो जीवनको सुख्यत भएको थियो त्यस दिन मेरो | जति-जति दिनका पत्रहरु पलटौदै जना थाले, त्यति-त्यति नै नौलोपनाको महसुस हुन थाल्यो | सुरुसुरुका दिनहरु हजारौ जिज्ञासा लिएर जन्मंथ्ये अनि उति उति नै प्रस्नहरु दिएर ढल्ने गर्दथ्ये | जति-जति पर्यावरण बुझ्न थाले कुंजिएको मन उति-उति नै खुल्न थाल्यो प्रकाशमा तुलिपको फूलहरु खुलेझई |

हरेक बिहानी नया जोशका किरणहरु बोकेर अँध्यारो कोठामा प्रवेश गर्दथ्यो अनि न्याना हत्केलाहरुले सुम्सुम्यौदै सुस्केरामा बोल्दथ्यो, ” उठ बाबु ब्रेअक्फ़ास्त टिएम भयो |” कहिलेकाही ति आत्मिय किरान्हारुका कुरा नमान्दा भोकै क्लास गएका दिनहरु पनि अझै याद छन् मलाई | हरेक अनुहार हाथ्भारी पुस्तक र मनभरी जिज्ञासा बोकेर क्लास जाने गर्दथ्यो अनि सट्टामा हंजारौ प्रस्नाहरुको भरी पनि बोकेर फर्कन्थ्यो भोलिको नया दिनको लागि | सेतो ल्याबकोट लगाएर प्राक्टिकल जानुको शान नै अर्कै | कहिलेकाही एक्सपेरिमेंट ट्युबसंगै कुरा गर्थ्य बिज्ञानका दिवानाहरु |

दिनभरीको पढाई र लगातार मेहेनतको बाबजुद पनि कसैको अनुहारमा थाकेको संकेतसम्म देखिन्नथ्यो | मिठो आस्चर्य ! पछि थाहा भयो, थकाई त प्रतिस्पर्धीलाई लाग्छ | जब कसैलाई उछिन्न नै छैन, कुनै हतार नै छैन भने के को  थकान?
BNKS संग थुप्रै तितामिठा यादहरु जोडिएका छन् मेरा | कहिलेकाही काम बिगार्दा खाएको सरहरूको मिठो गाली र न्यानो झापडहरुले मेरो डाएरीका पानाहरु भरिएका छन् | “चिकेन डे” मा  गरेको दौडधुप, रसबरीको लागि गरेको झगडा, घलेगाउ भ्रमण जादा गरेका थोरै मस्तिहरु, अन्तिम दिन मा खेलेको रुमाललुकाई खेल, सिक्षक नआउदा साथीसंग गट्टा खेलेको  क्षनहरु अझ दिमागमा ताजै छन् | आज पनि म मस्तिस्कको टाईम मेसिन चढेर त्येही दिनहरुम पुग्ने गर्छु अनि तबसम्म फर्किने गरिन जबसम्म कोहि आएर भन्दैन,”ऒइ कहाँ हराईस?”

नया परिचय लिएर नया घर(house) पस्दा लागेको थियो, आज म फेरि एकचोटी जन्मदै छु | टाढा पुग्ने लक्ष्य बोकेर जीवनयात्रामा निस्केको मलाई समयले यसरी धर्तिको पहिलो स्वर्गमा पुर्याईदियो अनि पहिले जीवित स्वर्गबासी पनि बनाइदियो | आज कोसौ टाडा बसेर यो कुरा लेख्दा सैयेयुचोटी रुमाल भिज्ने गरेको छ अनि पोखिएका आँसुहरुक भावाना बोल्दैछन, म लेखिरहेछु निरन्तर……………………………………..

Article by: 6179’D Bisarjan

  • Share:
blogger

Previous post

फेसबुक र महेशकी आमा
November 2, 2016

Next post

Best things in life are free
December 17, 2016

You may also like

  • Class 11 Entrance Exam Results 2075
    11 July, 2018

    Click on Class 11 Entrance Result 2075 to view the details.

  • 20629971_1623217237709486_836184904_o
    A boring story
    23 February, 2017
  • images (1)
    The War
    23 December, 2016

Search

Categories

  • Admission Results
  • BNKS Blog
  • Career
  • Gallery
  • News